Section 1
संक्षिप्त नाम, विस्तार र प्रारम्भ :

(१) यस ऐनको नाम “चन्दा ऐन, २०३०” रहेकोछ ।
(२) यो ऐन नेपाल …………. भर लागू हुनेछ ।
(३) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।